नयाँ वर्षमा नबिल बैंकको “ढुक्क र दङ्ग” अफर, आई कार्ड र क्रेडिट कार्ड प्रयोग गर्दा ७५% छुट
बुधबार, ०१ वैशाख २०७८, १३ : ०४
काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित “ढुक्क र दङ्ग”अफर ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकले नबिल आई कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ७५ प्रतिशतसम्मको छुट लिन सक्नेछन् ।
उक्त छुट अफर २०७८ बैशाख महिनाभर रहने बैंकले जनाएको छ ।