ad
केन्द्रीय संस्करण

नयाँ वर्षमा नबिल बैंकको “ढुक्क र दङ्ग” अफर, आई कार्ड र क्रेडिट कार्ड प्रयोग गर्दा ७५% छुट

person explore access_timeबैशाख १, २०७८ chat_bubble_outline0

काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित “ढुक्क र दङ्ग”अफर ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकले नबिल आई कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ७५ प्रतिशतसम्मको छुट लिन सक्नेछन् ।

उक्त छुट अफर २०७८ बैशाख महिनाभर रहने बैंकले जनाएको छ । 
  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.