अन्जु–किरणको ‘छेउमा नआऊ कान्छी तिमी’ सार्वजनिक
शनिबार, १५ वैशाख २०८१, ०८ : १०
काठमाडौँ । गायिका अन्जु पन्त तथा किरण भुजेलको युगल स्वर रहेको ‘छेउमा नआऊ कान्छी तिमी’ बोलको गीत रिलिज भएको छ। रमेश एम के पौडेलको शब्द तथा शान भुसालको सङ्गीतमा तयार भएको यो गीत ‘डान्स बिट’मा रहेको छ।
गीतको भिडियोमा अभिनेता पुष्प खड्कालाई मोडल झरना रिसालसँग रोमान्टिक अन्दाजमा नाच्दै गरेको देख्न सकिन्छ।
आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको भिडियोका निर्देशक विश्वजंग माझी हुन्। गीतमा ईश्वरलाल सिन्केमानाको छायाङ्कन रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण