चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिति
सोमबार, ३१ जेठ २०७८, १७ : ३०
चीनको सुन सञ्चिति गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिति विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।
यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिति गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख
-
सभापति चयन गर्न बागमती प्रदेशसभाका चार संसदीय समितिको बैठक बस्दै
-
भोलिसम्म सदनको अवरोध हट्ने छ : प्रधानमन्त्री
-
ज्याभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी
-
सुन १४ सयले बढ्दा चाँदीको मूल्य पनि उकालो
-
च्याउ खेतीमा २५ करोड लगानी : नेपाली भान्सामा परिचित बन्दै ‘राजा च्याउ’