शाहरुखको ‘पठान’मा दीपिकाको एक्सन
बुधबार, १३ साउन २०७८, ०७ : ५७
मुम्बई । शाहरुख खानको फिल्म ‘पठान’ लामो समयदेखि चर्चामा छ । अहिले फेरि खबर बाँहिरिएको छ फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सन रहनेछ ।
श्रोतका अनुसार दीपिका फिल्ममा अन्तराष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन उनले हलिउड फिल्ममा गरेकी थिइन् । फिल्ममा उनले हतियार चलाएर गुन्डाहरुसँग लडेर फ्यानलाई समेत अचम्मित पार्नेछिन् ।
दीपिकाले फिल्म ‘पठान’मा अहिले एक्सनका सिक्वेलको सुटिङ गरिरहेको उनका नजिकका ब्यक्तिले बताए । फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । अभिनेत्रीले यसका लागि कडा मिहिनेत समेत गरिरहेकी छन् ।
निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा शाहरुख र दीपिकाको अलवा जोन अब्राहम समेत मुख्य भुमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
-
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
-
चिनियाँ कम्युनिस्ट पार्टीका आलोचक बनेका घरजग्गा व्यवसायीलाई अमेरिकामा ३० वर्षको जेल सजाय
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण