शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा दुई जना फरार प्रतिवादी पक्राउ

बिहीबार, २१ साउन २०७८, १२ : १९
बिहीबार, २१ साउन २०७८

पाल्पामा दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बगनासकाली गाउँपालिका–२ का २८ बर्षीय नारायण बगाले र रामपुर नगरपालिका–१० का १९ बर्षीय नारन सुनारलाई पक्राउ गरिएको हो ।

बगालेलाई अदालतले  सवारी ज्यान सम्वन्धि मुद्धामा १ महिना ६ दिन कैद सजायको फैसला गरेको र सुनारले गोरु मारेको र निजलाई पशुपन्छी कसुरमा ३ महिना ७ दिन कैद सजायको फैसला भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप