पारु र मनोजले ल्याए गीत ‘यो माया हैन र’

person explore access_timeअसोज ५, २०७८ chat_bubble_outline0

 काठमाडौंँ । गायिका पारु राई र गायक मनोज थापामगरको युगल गायन रहेको गीत ‘यो माया हैन र’ सार्वजनिक भएको छ । प्रेमकथा ब्यक्त गर्ने गीत आकर्षक भिडियो सहित बाहिर आएको हो ।

गीतमा पारु शब्द र मनोजको संगीत छ । भिडियो भने युकेमा रमणीय स्थलमा छायांकन भएको हो । भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छ । भिडियोमा विशेष भूमिकामा दिलिप राई देखिएका छन् ।

भिडियो कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा तयार भएको हो । 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।