विदेशबाट ऋण भित्र्याउँदै सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्डले १ करोड २० लाख अमेरिकी डलर दिने
मङ्गलबार, ०५ असोज २०७८, १३ : ४६

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ ।
स्वीकृत ऋण सुविधा मध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ ।
उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरि आएको अन्तर्राष्ट्रिय व्यापार र तरलता व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा ‘खोसियो’ एमडीको अधिकार, कर्मचारी सशंकित
-
रुपन्देहीको दुर्गौलिया नाकामा कार्यरत सई ३० हजार घुससहित पक्राउ
-
ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा शेखर पक्षका यादवको प्यानल विजयी
-
कुलमान बर्खास्तीको विरोधमा टुकी बत्ती बालेर प्रदर्शन (तस्बिरहरू)
-
‘वसन्त’ फिल्मबारे के भन्छन् प्रकाश र स्वस्तिमा ?
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक