शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा ३५ वर्षीय पुरुष मृत फेला

शुक्रबार, ०८ असोज २०७८, १० : १८
शुक्रबार, ०८ असोज २०७८

पाल्पामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको बग्नासकाली गाउँपालिका–७ खानीगाउँ झाँक्रीस्थान टोलका अन्दाजी ३५ वर्षीय दिपक भट्टराई मृत फेला परेका हुन् ।

भट्टराई आफ्नै घरबाट अन्दाजी ५ सय मिटर गोरेटो बाटोमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप