शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कचिला सुन’ मा भीमफेदी गाइजको नृत्य

आइतबार, १० असोज २०७८, ११ : २७
आइतबार, १० असोज २०७८

जीवन कुमार सुनुवारको शब्द, संगीत तथा सुनिल दोङ लामा र जितु लोप्चनको स्वर रहेको गीत ‘कचिला सुन’ सार्वजनिक भएको छ । गाउँघरमा बोलिने टिपिकल शब्द समेटिएको गीतको भिडियो पनि बनेको छ । जसमा भीमफेदी गाइजका कलाकारहरुको अलवा निरन्जली लामा, पूर्णिमा लामा थोकर, मन्जु तामाङ र सब्बु तामाङको अभिनय देख्न सकिन्छ ।

क्रियटिभ मोसन पिक्चर्सको पोष्ट प्रोडकशन रहेको म्युजिक भिडियो मकवानपुर विभिन्न स्थानमा छायाँकन भएको हो । पवन सुस्लिङ्गले छायाङ्कन तथा सम्पादन रहेको भिडियो निर्मलकुमार लामाले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप