विनालाई ‘मेरो संसार’ भनेर बोलाउँदै सरोज
मङ्गलबार, १४ मङ्सिर २०७८, १२ : ४७
अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा छ ।
गीतको भिडियाे विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम देखाएका छन् । गीतको भिडियोमा गाउँबाट सहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा देखाउन खोजिएको छ । भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाङ्कन रहेको गीतको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण