फिफा विश्वकप २०२६
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
आइतबार, १४ असार २०८३, ०३ : ४४
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा इङ्गल्याण्ड र पानामाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
- पहिलो हाफमा इङ्गल्याण्डले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।
- पानामाले इङ्गल्याण्डलाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।
काठमडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अर्को खेलमा इङ्गल्याण्ड र पानामा प्रतिस्पर्धा गरिरहेका छन् । खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोलीबाट कुनै गोल हुन सकेको छैन र खेल ०–० को बराबरीमा रोकिएको छ ।
पहिलो हाफमा बलियो टोली इङ्गल्याण्डले पानामाविरुद्ध गोलको खाता खोल्ने प्रयास गरे पनि सफल हुन सकेन । प्रतिष्ठाको लडाइँ खेलिरहेको पानामाले इङ्गल्याण्डलाई पहिलो हाफमा दिँदै गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण