मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी

बिहीबार, ०१ पुस २०७८, १५ : ३१
बिहीबार, ०१ पुस २०७८

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन् ।

 शर्माले १९८४ मत प्राप्त गरेका छन् ।  पार्टीभित्र र बाहिर शर्मा लोकप्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप