मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सहमहामन्त्रीमा शेखर प्यानलका परियारको अग्रता,  विश्वकर्माले पाए कति मत ?

बिहीबार, ०१ पुस २०७८, २० : १४
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको सहमहामन्त्रीमा जीवन परियारले अग्रता लिएका छन् । ४६८२ मतमध्ये ३ सय मत गणना हुँदा परियारले अग्रता लिएका हुन् ।

परियारले १५४ मत ल्याएका छन् भने  मानबहादुर विश्वकर्माले १३० मत पाएका छन् । यस्तै गंगा सुनारले १८ मत ल्याएकी छन् । परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट  चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सुनुवार भने स्वतन्त्र उम्मेदवार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप