शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘उद्घोषण ज्ञान’ लिएर आए पौडेल

शनिबार, १७ पुस २०७८, १० : ४२
शनिबार, १७ पुस २०७८

नेपाली  काँगेसका चितवन जिल्ला सदस्य  नवीनराज पौडेलको उद्घोषण ज्ञान नामक हाते पुस्तिका विमोचन गरिएको छ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रबार पुस्तक विमोचन गरिएको हो ।

नेपाली  काँग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा  प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरूङ र राज्यमन्त्री केन्द्रीय सदस्य उमेश श्रेष्ठ , केन्द्रीय सदस्य अन्जनी श्रेष्ठ  ,दिनेश कोइराला र शान्ति परियारले  संयुक्त रूपमा पुस्तक बिमोचन गरेका हुन् । 

गोजीमा राखेर हिँड्न र चाहेको बेला सजिलै पढ्न सकिने गरी उद्घोषणको सामान्य ज्ञान होस् भनेर पुस्तक प्रकाशन गरिएको प्रकाशक एबम् लेखक पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप