शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा ओली निवास जाँदै

शनिबार, २४ पुस २०७८, १० : ३१
शनिबार, २४ पुस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । 

प्रधानमन्त्री देउवाले शनिबार बिहान १० बजे प्रतिपक्ष दलका नेता  ओलीसँग उनकै निवास बालकोटमा गएर भेट गर्ने भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप