शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यु

बिहीबार, २९ पुस २०७८, १४ : १९
बिहीबार, २९ पुस २०७८

प्युठानमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको प्यूठान नगरपालिका–५ जुम्रीकाँडा बस्ने ४६ वर्षीय गोरे कामीको चट्याङ लागेर   गएराति   मृत्यु भएको हो  । आफ्नै घरमा विद्युतको तारमा चट्याङ पर्न जाँदा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल बिजुवार प्युठानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु  प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप