ad
x

उपत्यकामा २९०० जनामा कोरोना पुष्टि

person explore access_timeमाघ १२, २०७८ chat_bubble_outline0

काठमाडौं उपत्यकामा २९०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २०४१, ललितपुरमा ५६६ र  भक्तपुरमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


यस्तै मोरङमा ३४८, झापामा १५७, सुनसरीमा १४०, चितवनमा १५३, कास्कीमा २१४ तथा लुम्बिनीमा १२३ र  कैलालीमा २५६ जनामा कोरोना देखिएको छ । देशभर भने ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X