आज कति पुग्यो अमेरिकी डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?
आइतबार, २३ माघ २०७८, ०७ : ५३
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३९ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको मुद्राको विनिमयदर यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण