म्युजिक भिडियोमा जम्दै साक्षी
बुधबार, ०४ फागुन २०७८, १६ : २२
अभिनेत्री तथा मोडल साक्षी लम्साल फिल्म भन्दा पनि म्युजिक भिडियोमा राम्रो जमेकी छन् । त्यसैले पनि उनका अभिनय रहेको म्युजिक भिडियो सातामै दुई तीनवटा सार्वजनिक हुने गर्दछ । यस्तैमा साक्षी अभिनित नयाँ गीत ‘म तयार छु’ सार्वजनिक भएको छ । विश्व नेपालीको स्वर रहेको गीतमा उनलाई अभिनयमा विष्णु नेपालले साथ दिएका छन् ।
आनन्द अधिकारीको शब्द, आनन्द राईको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतमा भावना राईले कोरियोग्राफी छ । आनन्द अधिकारीले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण