किरणको ‘अन्तिम इच्छा’ मा पूजा र पुष्प
बिहीबार, ०५ फागुन २०७८, १७ : ४९
शास्त्रीय गायन किरण पुञ्जले आफ्नो नयाँ सांगीतिक सौगात ‘अन्तिम इच्छा’ सार्वजनिक गरेका छन् । गीत मार्फत गायकले करिब १२ वर्षपछि गायनमा पुनरागमन गरेका हुन् । सेन्टिमेन्टल शैलीमा तयार गीतमा राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ । गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्काको अभिनय छ ।
एक युवा युवतीको प्रेमकथा देखाउन खोजिएको गीतमा बुद्ध थापाको छायाँकन, विकास धमलाको सम्पादन छ । भिडियो निकेश खड्काको निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण