सकियो मैलिक लोकबाजा प्रशिक्षण
सर्लाहीमा आयोजित १० दिने मधेस, प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सकिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा चेतना सन्देश नेपालको ब्यवस्थापन रहेको कार्यक्रम हरिवनमा आयोजना भएको थियो ।
कार्यक्रममा मौलिक लोक बाजा अन्तर्गत ढोलक र मादलको प्रशिक्षण गरिएको थियो । जसमा मधेस प्रदेशका विभिन्न जिल्ला र स्थानीय गरि २८ जना प्रशिक्षार्थीले मादल र ढोलकको प्रशिक्षण लिएका थिए । समापन कार्यक्रममा प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्राज्ञ अशोक राई तथा मधेस प्रदेशसभा सदस्य बेचिलुङ्गेलीले प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र दिए ।
प्रतिष्ठानले यस अगाडि पाँचथरमा च्याब्रुङ, काठमाडौ ललितपुर माधिमे, ढोल साकेला डम्फु, च्याब्रुङ ,बाँसुरी, सारङ्गी, टुङ्ना बाजाको प्रशिक्षण आयोजना गरेको थियो । अगामी २० फागुनमा सुनसरी धरानमा ढोल र मादलको प्रशिक्षण गरिने प्राज्ञ अशोक राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण