‘ए हो सोल्टिनी’ मा सरोज र पवित्राको रोमान्स
मङ्गलबार, १० फागुन २०७८, १२ : २८
कोहलपुरका विभिन्न रमणीय स्थलमा खिचिएको ‘ए हो सोल्टिनी’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । सरोजबाबु पंगेनी र पवित्रा सुनार अभिनित भिडियोको छायांकन, सम्पादन र निर्देशन कुन्दन चन्दले गरेका हुन् ।
बलु तामाङको स्वर रहेको गीतको शब्द र संगीत गायक बलु स्वयम् र सुनील सागर हुन् । इश्वर रिजालले निर्माण गरेको भिडियो एसके मिडियाको अफिसियलले सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण