आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘तिम्रै हुन पाउँ’मा पत्नी वियोगको कथा

बुधबार, ११ फागुन २०७८, १६ : ३५
बुधबार, ११ फागुन २०७८

देवी घर्तीमगर र ध्रुव विस्कोको स्वर रहेको ‘तिम्रै हुन पाउँ’ गीत सार्वजनिक भएको छ । वियोगान्त गीतको भिडियोमा पुष्प खड्का र मनिषा थापाको अभिनय छ ।  गीतको भिडियोमा गायक बिस्कोले नै निर्देशन गरेका हुन् । भिडियोमा पुष्प र मनीषासँगै कलाकारहरु दिनेश डिसी, रश्मी भट्ट, जेरी भण्डारी र बर्षा भण्डारीको अभिनय छ । 

पत्नी वियोगमा परेका पतिको अवस्थालाई भिडियोमा चित्रण गरिएको छ । ज्ञानेन्द्र हुँमागाईंको छायाँकन रहेको भिडियोमा डिन्सन शाहको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप