आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘म त परेँ पूर्वको’ सार्वजनिक

शुक्रबार, १३ फागुन २०७८, १८ : १०
शुक्रबार, १३ फागुन २०७८

गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा रहेको ‘म त परेँ पूर्वको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा वसन्त थापामगरको शब्द तथा संगीत छ । समन अधिकारी निर्देशित भिडियोमा स्मारिका र समारिका ढकाल, संयक जुनियर अधिकारी र निर्जन न्यौपानेको अभिनय छ । 

नरेशवीर सिंहको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो रेस्क्यू क्रिएसनले निर्माण गरेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप