मेचु र सुवोधको ‘हाम्रो नजर’ सार्वजनिक
आइतबार, १५ फागुन २०७८, १० : ४९
‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको स्वर समावेश गीतमा तोरण थापा मगरको शब्द, सुरेश कुमार क्षत्रीको संगीत छ ।
रेन तामाङको संगति संयोजन रहेको भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगरको अभिनय देख्न सकिन्छ । भिडियोमा राजुराना मगर र सुभेक्षा महर्जनको समेत अभिनय छ ।
गोविन्द बिस्टको छायांकन र सम्पादन गरेको भिडियो लक्ष्मण पुन लक्सले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण