आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘आँखा झिमिक्क पारेर’ मा कक्रोज र पूजाको रोमान्स

आइतबार, १५ फागुन २०७८, ११ : ३५
आइतबार, १५ फागुन २०७८

संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको नयाँ गीत ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक भएको हो । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा शब्द साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ का हुन् ।

डान्सिङ बिटको उक्त गीतमा सन्तोष श्रेष्ठलाई गायिका अस्मिता अधिकारीले समत स्वरमा साथ दिएकी छन् । म्युजिक भिडियोमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याग्री दादा), पूजा उप्रेती, आयुषा कटुवाल, जय थापा लगायतको अभिनय छ । भिडियोको निर्देशन सुरेश थापाले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप