समिक्षा र सुभाषको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक
शुक्रबार, २० फागुन २०७८, १३ : ०५
‘कुरा काट्ने मान्छेले कार्टुन’ बोलको चर्चित गीत दिएका गायक सुभाष पुरीको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक भएको छ । गायक पुरीकै शब्द रहेको गीत गायनमा पुरीलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।
बाबुल गिरीको संगीत, एरेन्ज र मिक्सिङ रहेको गीतको भिडियोमा अछामका रमणीय दृष्य समेटिएका छन् । जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको ‘प्रेम कहानी’ कथा बनाइएको छ । चिरञ्जीवी सापकोटा र अञ्जना राउतको अभिनय रहेको भिडियोमा गौरव गिरीले निर्देशन गरेका हुन् । भिडियोमा वसन्त कुँवरको छायाङ्कन, बलभद्र कुँवरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण