युथ इन्नोभेसन ल्याबले जलवायु परिवर्तनका क्षेत्रमा युवा परिचालन गर्ने
शुक्रबार, २० फागुन २०७८, २१ : ५१
युथ इन्नोभेसन ल्याबले वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा परियोजना संचालन गर्ने भएको छ । युथ इन्नोभेसन ल्याबले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा परियोजना संचालन गर्ने भएको हो ।
युरोपेली युनियनको आर्थिक सहयोगमा संचालन हुने परियोजना जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म वातावरण संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा युवा परिचालन गरिने जनाइएको छ । कोभिड-१९ को महामारीले रोजगारीको क्षत्रमा असर पारेका समयमा परियोजनाले युवाहरुलाई रोजगारीको सिर्जना गर्ने परियोजनाले बताएको छ ।
वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा परियोजनाको सुरुवात शुक्रबारबाट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
-
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
-
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण