आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

'द कश्मिर फाइल्स' का निर्देशक विवेक अग्निहोत्रीले पाए वाई श्रेणीको सुरक्षा

शुक्रबार, ०४ चैत २०७८, १३ : १५
शुक्रबार, ०४ चैत २०७८

फिल्म द कश्मिर फाइल्सका निर्देशक विवेक अग्निहोत्रीलाई भारतको गृह मन्त्रालयले वाई श्रेणीको सुरक्षा प्रदान गरेको छ । इन्टेलिजेन्स ब्युरोको थ्रेट परसेप्सन रिपोर्टको आधारमा गृह मन्त्रालयले यो सुरक्षा विवेकलाई प्रदान गरेको छ ।

वाई श्रेणीको सुरक्षामा कुल ८ सुरक्षाकर्मीले व्यक्तिलाई सुरक्षाका लागि तैनाथ गरिन्छ । यसमा जुन भिआईपीलाई सुरक्षा दिइन्छन् त्यसमा पाँच आर्म्ड स्टेटिक गार्ड गार्डलाई उनीहरुको घरमा राखिन्छ । साथै तीन सिफ्टमा तीन पिएसओले सुरक्षा प्रदान गर्छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप