समिक्षाको नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक
सोमबार, १४ चैत २०७८, १६ : ५२
गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा दिनेशराज पुरीको शब्द तथा नविन कार्कीको संगीत छ । गायक सुभाष पुरीको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमिकालाई धोका दिने युवा जमातहरूको मार्मिक देखाइएको छ ।
विक्रम चौहानको निर्देशन रहेको भिडियोमा बिना राउत र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो मिलन विकले सम्पादन गरेका हुन् । केही अगाडि सुभाषले समीक्षासँगको सहकार्यमा ‘बजाई देउ’ बोलको गीत ल्याएका थिए । जसले राम्रो चर्चा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण