किरणको ‘बर्षा याम’ मा सुर्य र नग्माको रोमान्स
बुधबार, २३ चैत २०७८, ११ : ४३
गायक किरण गजमेरको स्वर रहेको नयाँ गीत ‘बर्षा याम’ सार्वजनिक भएको छ । नारद पुरीको शब्द रहेको गीतमा कारणराज कार्कीले संगीत दिएका छन् । देवेश राईको एरेन्ज रहेको गीतको म्युजिक भिडियोसमेत बनेको छ । भिडियोमा सुर्य पुरी र नाग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।
सुरज तामाङको निर्देशन रहेको भिडियोमा विशाल थापाको छायाङ्कन र सनम मगरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण