सुन्दर हमालको लोक गीत ‘उखुम भयो नि’ सार्वजनिक
शुक्रबार, २५ चैत २०७८, १७ : ३९
सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘उखुम भयो नि’ सार्वजनिक भएको छ । अस्मिता अधिकारी र तिलक बम मल्लको स्वर रहेको गीत सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत छ ।
डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा अभिनेत्री आंँचल शर्मा र सुनील क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । करण चैंसिरको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ । सुन्दरको यस अगाडि थुप्रै गीत चर्चामा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण