कमलको गीत ‘घर सम्हाल’ मा जीवन र प्रनिमाको रोमान्स
आइतबार, २७ चैत २०७८, ११ : ४७
गायक कमल खत्रीको स्वर रहेको नयाँ गीत ‘घर सम्हाल’ सार्वजनिक भएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको गीतको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय देख्न सकिन्छ ।
गरिबीका कारण घर छोडेर कमाउन हिँड्नु परेको कथा भिडियोले देखाउन खोजेको छ । जीवन भण्डारीले संगीत गीत छ । भिडियोमा प्रकाश पाण्डेको छायाङ्कन र बिष्णु खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण