विक्रमसँग रोमान्टिक बनिन् उषा
आइतबार, २७ चैत २०७८, १२ : ४८
गायक निमा शेर्पाको स्वर रहेको गीत ‘रेशमैको डोरी’ सार्वजनिक भएको छ । सिएल शर्माका शब्द तथा संगीत रहेको गीतमा प्रेमकथा ब्यक्त गरिएको छ । भिडियोमा टिकटकबाट चर्चा आएकी मोडल उषा उप्रेती र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । भिडियोले एक प्रेमिल जोडीले हाँसी खुशी एकसाथ जिन्दगी बिताउन विश्वास लिएको कुरा देखाइएको छ ।
भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायाङ्कन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण