टीका प्रसाईंले ल्याइन् ‘तिमी बिना’
आइतबार, २७ चैत २०७८, १४ : २०
गायिका टीका प्रसाईंको स्वरमा रहेको गजल ‘तिमी बिना’ को म्युजिक सार्वजनिक भएको छ । गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज गीतमा छ ।
लोकभाका, आधुनिक, सेमी–क्लासिकल, डान्सिङ्ग नम्बर जस्ता हिट गीत स्रोता तथा दर्शकमाझ पस्किएकी टीकाले अहिले फरक खालको गति ल्याएकी छन् ।
‘लोकभाका, आधुनिक, डान्सिङ लगायतका धेरै विधाका गीतहरू स्रोता तथा दर्शकमाझ ल्याएको थिए । यसपटक मैले एक गजल लिएर आएकी छु’ टीकाले भनिन् ‘गीत राम्रो बनाउन मेहनत गरेका छौं । सबैको माया पाउने अपेक्षा गरिएको छ ।’
गायिका टीकाको यस अघि ‘माया लुकी लुकी’, ‘दोधारै मन’ लगायत थुप्रै गीत हिट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण