रानीको ‘म त तिम्रै हुँ’ मा केकी र निक्सको केमेस्ट्री
बुधबार, ३० चैत २०७८, १२ : ०७
गायिका रानी शाक्य र गायक प्रकाश तिमल्सिनाको स्वर रहेको गीत ‘म त तिम्रै हुँ’ सार्वजनिक गरिएको छ । मदन घिमिरेको शब्द रहेको यो गीतमा मनोज मालीको संगीत छ । गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।
गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल निक्स शर्माको अभिनय छ । रामेश्वर हुमागाँइको छायाङ्कन रहेको भिडियोमा अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियो फिल्म निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन् । घिमिरेले केकी र निक्सको रोमान्टिक केमेस्ट्री देखाएका छन् । अमेरिकामा रहेर पनि रानी गायनमा क्रियाशील रहँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण