‘दिल खोलेर कुरा गरन’मा दयाहाङ र लक्ष्मीको रोमान्स
शुक्रबार, ०२ वैशाख २०७९, ११ : २४
अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक भएको छ । गीतकार मुकुन्दराज अर्यालको शब्द, प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको दया र लक्ष्मी जोडीको रुपमा प्रस्तुत भएका छन् ।
नयाँ वर्षको छेको पारेर सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज छ । भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाङ्कन र बिष्णु खड्काको सम्पादन छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । टुवेल नोट्सद्वारा निर्मित यसअघिका गीतहरू ‘परानै दिन्छु’ र ‘परानै दिन्छु २’ मा पनि दया र लक्ष्मीको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण