आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सागरले ल्याए नयाँ गीत ‘ए मेरो हजुर’

शुक्रबार, ०२ वैशाख २०७९, १६ : २३
शुक्रबार, ०२ वैशाख २०७९

गायक सागर धिमालले ‘ए मेरो हजुर’ बोलको नयाँ गीत ल्याएका छन् । गीतमा शब्द तथा संगीत समेत उनकै रहेको छ । सरोज विष्टको एरेन्ज रहेको गीतमाको भिडियो भने लिरिकल बनाइएको छ । अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो अस्मिन रजकले सम्पादन गरेका हुन् ।
गायक धिमालले यसअघि ‘हर्षमय‘ बोलको गीत ल्याएका थिए । जुन गीतले राम्रो चर्चा बटुलेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप