राजेश पायलले नचाएका धराने दर्शक
शुक्रबार, ०२ वैशाख २०७९, २० : २२
चर्चित गायक राजेश पायल राईले धरानका दर्शक नचाएका छन् । उनले आफ्नो लोक प्रिय गीतहरू प्रत्येक्ष गाएर त्यहाँका दर्शक नचाउन सफल भएका हुन् ।
नयाँ वर्षको अवसर पारेर बिहिबार धरानको बगरकोट नजिकै हेकोलुकुवा फेमिली रिसोर्टमा आयोजित कार्यक्रममा ‘मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यो’ बोल गीत गाउँदै स्टेज प्रवेश गरेका उनले करिब दुई घन्टा आफ्नो गीतसंगीतबाट दर्शक झुमाएका थिए ।
बेलुका ९ बजे स्टेज चढेका राईले दर्शन नमस्ते, नाइँ नभन्नु ल, मलाई पनि अंग्रेजीमा, टलटल, सायारेम, दुई चुल्ठी बाट्नेलाई, हुरुक्कै भए म लगायतका आफ्ना दर्जन बढी गीत रखेका थिए । उनले पस्किएको धेरै गीतमा दर्शकले वान्स मोरको हुर्टिङ समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण