आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रमेश र मेलिनाले ल्याए नयाँ गीत ‘मकै पिन्नु जाँतोमा’

आइतबार, ०४ वैशाख २०७९, १३ : ४८
आइतबार, ०४ वैशाख २०७९

गायिका मेलिना राई र गायक रमेश राईको स्वर रहेको गीत ‘मकै पिन्नु जाँतोमा’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द, बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको संगीत रहेको छ भने संगीत  संयोजन राजु कार्कीले गरेका छन् ।

म्युजिक भिडियोमा बिना राउत, सुन्दर घलान र रमेश राईको अभिनय देख्न सकिन्छ । सनम तामाङको छायाङ्कन रहेको भिडियोमा केशवराज भट्टको कोरियोग्राफी छ । अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप