आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पञ्जाबी गायकले गाए नारायणगोपालको गीत ‘मलाई माफ गरिदेउ’

बिहीबार, ०८ वैशाख २०७९, ११ : ५५
बिहीबार, ०८ वैशाख २०७९

पछिल्लो समय पुराना हिट गीतका कभर भर्सन बनाउने चलन बढ्दो छ । यस्तैमा स्वर्गीय स्वर सम्राट नारायण गोपालको स्वर रहेको लोकप्रिय गीत ‘मलाई माफ गरिदेउ’ को कभर गीत बनेको छ ।

लन्डन निवासी पन्जाबी गायक गेभी सिंहले ‘मलाई माफ गरिदेउ’ गाएका हुन् । गीतको भिडियोलाई एमटिएस प्रोडक्सनले निर्माण गरेका छ । लन्डनमै छायाङ्कन भएको भिडियो निर्देशन जिएस जोन्नीले गरेका हुन्
। विदेशी र नेपाली संस्कृति जोड्न नेपाली नै बोल्न नजान्ने पन्जाबी गेभी सिंहलाई गीत गाउन लगाएको निर्देशक जोन्नीले बताए । पन्जाबी गायक गेभी सिंहले गीत सरल तरिकाले गाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप