मेलिनाले गाइन् ‘एकान्तमा’
मङ्गलबार, २० वैशाख २०७९, १४ : ३६
गायिका मेलिन राईको स्वर रहेको गीत ‘एकान्तमा’ सार्वजनिक भएको छ । नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको गीतमा आपसी मतभेदमा श्रीमान्ले घर छाडेपछि एक्लिएकी युवतीको विरह छ ।
अगम बिकरालको शब्द रहेको गीतको भिडियो दार्जिलिङको मिरिकमा छायाँकन भएको हो । भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाको अभिनय छ ।
भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन् । यस अगाडि बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत पनि लोकप्रिय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण