उदय सोताङको नयाँ गीत ‘थाहा छैन’
मङ्गलबार, २० वैशाख २०७९, १६ : ५९
लोकप्रिय गायक उदय सोताङ र भ्वाइस अफ नेपाल प्रतियोगी गीता शर्मा स्वर रहेको गीत ‘थाहा छैन’ सार्वजनिक भएको छ । सुमन योञ्जन शब्द रहेको गीतमा गायक सोताङकै संगीत छ । कृष्ण लिम्बुको संगीत संयोजन रहेको गीतको भिडियोमा मुकुन भुषाल र विमला लिम्बुको अभिनय देख्न सकिन्छ । सैनिक जवान र उनकी श्रीमतीको प्रेमकथा भिडियोले देखाउन खोजेको छ ।
उत्सव दाहालले छायाङ्कन गरेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोका निर्देशक राजेश पुमा राई हुन् । यसअघि गीतकार योञ्जनका ‘फिदा’, ‘पानी पिउने’, ‘सरु सरु लाग्यो’ ‘कालापानी’ लगायत गीत सार्वजनिक भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण