गायक राजु लामाले गरे सगरमाथामा कन्सर्ट
मङ्गलबार, २० वैशाख २०७९, १७ : ५९
गायक राजु लामाले सगरमाथाको ६ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । उनले सामाजिक संजालमार्फत कन्सर्ट गर्न सफल भएको जानकारी दिएका छन् ।
‘त्यो उचाइमा कार्यक्रम गर्न सहज थिएन । चुनौती स्वीकार्यौ’ उनले अगाडि लेखेका छन् ‘सम्भवत यो सबैभन्दा उचाइमा गरिएको कन्सर्ट हो ।’ उनले जलवायु परिवर्तन र त्यसले विश्वभरका पार्ने प्रभावको सन्देश दिन कन्सर्ट गरेको समेत बताएका छन् ।
कन्सर्ट सकाएर उनी अहिले सगरमाथा आरोह तिर लागेका छन् । लामाले गत २७ चैत्रबाट सगरमाथा आरोहण सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण