शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

बुधबार, २८ वैशाख २०७९, ०६ : २३
बुधबार, २८ वैशाख २०७९

आउँदो  जे ठ १ गते दे खि लागू हुने  गरी हप्तामा दुई दिन बिदा दिने  सरकारको  निर्णय मङ्गलबार  राजपत्रमा  प्रकाशित  भएको छ  ।  सरकारले परीक्षणका रूपमा  आउँदो जेठ  १  गतेदेखि  प्रत्येक  शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय  गरेको थियो  ।

सो ही निर्णय राजपत्रमा प्रकाशित भएको हो  । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे  ९ बजे देखि बेलुका साढे  ५ बजे सम्म हुने छ तर  कात्तिक १६ दे खि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे  ९ बजे दे खि  अपराह्न  साढे  ४  बजेसम्म हुने छ  ।

२०७९ सालका लागि निर्धारण गरि एका दशैँ र  तिहार का सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा  भने तेस्रो दिनदेखि  गृह  मन्त्रालयले निर्धारण गरे अनुसार सेवा  प्रवाह  गराउनुपर्ने राजत्रमा  उल्ले ख छ ।

सार्वजनिक समयमा से वा प्रवाह गर्ने  कर्मचारीले  सट्टा बिदा पाउने छन् । सार्वजनिक  सेवा  प्रवाह  गर्ने  संस्थाहरूमा  अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन,  प्रहरी, विद्युत्, खाने पानी अध्यागमनलगायतका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप