ad
x
समाचार

बुटवलमा अग्रता बढाउँदै काँग्रेस, एमाले तेस्रो

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

बुटवल उपमहानगरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता बढाउँदै लगेका छन् । अहिलेसम्म बुटवल वडा न १ को ९०० मत गणना सकिएको छ । 


उक्त वडामा नेपाली काँग्रेसका खेलराज पाण्डेले ४ सय २२ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ सय १५ र नेकपा एमालेका बाबुराम भटराईले १६० मत पाएका छन् ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X