चर्चित गायक नितेश जङ कुँवरले गरे व्रतबन्ध
शनिबार, ३१ वैशाख २०७९, १७ : १३
चर्चित गायक नितेश जङ कुँवरले व्रतबन्ध गरेका छन् । उनले शनिबार व्रतबन्ध गरेका हुन् ।
सामाजिक संजालमा एक तस्बिर पोष्ट गर्दै उनले आफ्नो व्रतबन्ध भएको जानकारी दिएका छन् । पछिल्लो समय नेपाली पप गायन विधामा आफ्नो छुट्टै गायन शैलीले युवापुस्तामा चर्चित बनेका नितेश । ‘निस्टुरी मोरीले’, ‘हाम्रो नेपालमा’, ‘धोकेबाज’, ‘लै बरी लै’ लगायत थुप्रै गीत हिट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण