हेटौँडामा एकीकृत समाजवादी र एमालेबीच कडा टक्कर
शनिबार, ३१ वैशाख २०७९, १९ : ५१
हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । २ हजार ६१८ मत गन्दा मेयरमा नेकपा एमालेका अनन्त पौडेल १ मतले अगाडि रहेका छन् ।
उनले ७८६ मत ल्याउँदा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामाले ७८५ मत ल्याएकी छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवारले ११५१ मत ल्याउँदा एमालेले ९४३ मत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै