सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा उपमहानगरपालिकामा मीना लामाको १४५ मतको अग्रता

सोमबार, ०२ जेठ २०७९, १० : ५०
सोमबार, ०२ जेठ २०७९

हेटौँडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मेयर पदकी उम्मेदवार मीना लामाको अग्रता कायमै रहेको छ । १३२१५ मतपत्र गन्दा  उनले ४०४५ मत पाएकी हुन् । 

यस्तै राप्रपाका दिपक सिंहले ३९०० मत पाएका छन् । दुई उम्मेदवारबीचको मतान्तर १४५ रहको छ । यस्तै एमालेका उम्मेदवार अनन्त पौडेलले भने ३४७२ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप