गीतकार महेन्द्रदीप राई वडा अध्यक्षमा विजयी
सोमबार, ०२ जेठ २०७९, १० : ५५
गीतकार महेन्द्रदीप राई (महेन्द्र राज राई) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ को अध्यक्षमा विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले ५५१ प्राप्त गर्दै विजयी भएका हुन् ।
उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहन राईलाई एक मतले पछि परेका थिए । मोहनले ५५० मत प्राप्त गरेका छन् । विजयी राईका शब्दमा गायक राजेश पायलको स्वरमा ‘याद यति’, गायिका अञ्जु पन्तको स्वरमा ‘सत्य सानु’का अलवा ‘पुर्वेली थिती’ लगायत करिब दर्जन गीत बाहिर आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण